Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेञ्चुरी बैंकको शाखारहित बैकिङ्ग सेवा महोत्तरीको पटुमा

सेञ्चुरी बैंकको शाखारहित बैकिङ्ग सेवा महोत्तरीको पटुमा

काठमाडौं, १६ पुस । सेञ्चुरी कमर्सियल बैंकले महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ३ स्थित पाटु चोकमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रदेश २ प्रमुख सौरभ चौधरी र सोही वडाका वडा अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले संयुक्त रुपमा गरेका हुन् । उद्घाटन कार्यक्रममा सो बैंकिङ्ग सेवाका प्रतिनिधी गंगाबहादुर कार्कीलाई ट्याव मेसिन हस्तान्तरण पनि गरिएको थियो ।

हाल बैंकले एक सय १३ वटा शाखा कार्यालय, १० वटा एक्स्टेन्सन काउन्टर र १५ वटा शाखारहित बैंकिङ्ग इकाईंबाट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x