राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा पूर्व पदाधिकारीलाई सम्मान

काठमाडौं, २० पुस । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले ६७ जना पूर्व पदाधिकारीहरुलाई सम्मान गरी बिदाई गरेको छ । संघको स्थापना र विस्तारमा योगदान गर्ने बैंकको सेवाबाट निवृत्त भएका ६७ जना पूर्व पदाधिकारीहरुलाई सम्मन गरेको हो ।

उनीहरुले गरेको कामको प्रंशसासहित सम्मानपत्र पनि प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *