Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सन्राइज बैंकको १३० औं शाखा दोधारा चाँदनीमा

सन्राइज बैंकको १३० औं शाखा दोधारा चाँदनीमा

काठमाडौं, २२ पुस । सन्राइज बैंकले सूदुरपश्चिम प्रदेशको कञ्चनपुरस्थित दोधारा चाँदनीमा १३० औं शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले संयुक्त रुपमा गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा नायव महाप्रबन्धक यादवले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउनदै जानकारी दिए ।

हाल बैंकले यो शाखा सहित एक सय ३० वटा शाखा कार्यालय, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र एक सय ५१ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x