सन नेपालद्वारा बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्र्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, २२ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्र्तक्रिया कार्यक्रममा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने सम्बन्धी छलफल भएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रम सोमबार कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । त्यस्तै कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई महाप्रबन्धक गौैतमले सम्मान पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *