Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

रिलायन्स फाइनान्सद्वारा ६.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव

रिलायन्स फाइनान्सद्वारा ६.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं, २४ पुस । रिलायन्स फाइनान्सले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ६.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेको फाइनान्स सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

प्रस्ताव गरिएको नगद लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात् वार्षिक साधारण सभाबाट पारित गरिने छ । हाल फाइनान्सको चुक्त पूँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x