Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

राजस्व चुहावटको आरोपमा १२ करोड ५७ लाख दाबी सहित ६ जना विरुद्ध मुद्धा दाबी

राजस्व चुहावटको आरोपमा १२ करोड ५७ लाख दाबी सहित ६ जना विरुद्ध मुद्धा दाबी

काठमाडौं, २९ पुस । राजस्व अनुसन्धान विभागले राजश्व चुहावटको गरेको आरोपमा ६ जना विरुद्ध मुद्धा दायर गरकोे छ । विभागले १२ करोड ५७ लाख रुपैयाँ बिगो दाबी र ३ बर्ष कैद सजायको माग सहित काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको हो। ।

हाई वे लिंक प्रालिका संचालक फिरोज मास्के, जनार्दन भण्डारी, भाईराजा श्रेष्ठ, देवराज अधिकारी र रोज ईन्टरप्राईजेजकाका प्रोप्राइटर फिरोज मास्के र वेष्ट वे सोलुसन प्रालिका संचालक देवराज अधिकारी समेतले मालवस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी नेपाल सरकारलाई तिर्नु पर्ने कर दायित्व नतिर्ने प्रपन्च रचेपछि राजस्व चुहावटको कसूरमा मुद्धा दायर गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *