Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कामना सेवा बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच आरटीजीएस सम्झौता

कामना सेवा बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच आरटीजीएस सम्झौता

काठमाडौं, १ माघ । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) सम्झौता भएको छ । क्लियरिङ्ग हाउससँग भएको सम्झौताअनुसार बैंकका ग्राहकहरुले आईपीएस सुुविधाअन्र्तगत आरटीजीएस सुविधा प्राप्त गर्न सक्ने छन् । जसबाट अन्तर बैंक भुक्तानी सुविधा प्रणालीमा सहजता आउने जनाइएको छ ।

बैंकले यस अघि नेपाल राष्ट्र बैंकसँग पनि आरटीजीएस सम्झौता गरी सकेको छ । हाल बैंकले ११४ वटा शाखा कार्यालय र ६० वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x