Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सांग्रिला डेभलपमेन्टको नगद लाभांश बैंक खातामा

सांग्रिला डेभलपमेन्टको नगद लाभांश बैंक खातामा

काठमाडौं, ३ माघ । सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु गरेको छ । बैंकले गत पुस २९ गते सम्पन्न १५ औं साधारण सभाले पारित गरेको ८.९६ प्रतिशत नगद लाभांश सोही दिनबाट सेयरधनीको खातामा जम्मा गर्न थालेको हो ।

त्यस्तै पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलाई लाभांश वितरण गरिएको बैंकले जनाएको छ । हालसम्म लाभांश प्राप्त नगरेका सेयरधनीहरुलाई आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अध्यावधिक गराउन समेत बैकले अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x