नेपाल आयल निगममा रोजगारीको अवसर

काठमाडौं, १० माघ । जागिरका लागि निकै आकर्षक मानिने नेपाल आयल निगमले कर्मचारी माग गरेको छ । निगमले विभिन्न २२ पदमा २९ जना कर्मचारी माग गरेको हो ।

तह विहिन टेक्निसियन देखि ८ औं तहको प्रवन्धकसम्मका लागि आवेदन खुलाइएको छ। इच्छुकले आजको मितिबाट २१ दिन भित्र आवेदन दिन सक्ने छन् ।

गोरखापत्रमा प्रकाशित सूचनाको लिंक हेर्न तल क्लिक गर्नुहोला ।

http://old.gorkhapatraonline.com/epaper/showimage?img=uploads%2Fepaper%2F2020-01-24%2Fd0262b3acd8236f6aee0391211dda874.jpg&fbclid=IwAR3Ey2AdFOOPrj9PEfMYNXc5X6iLZiyMPpHd0fiAZw2pn05VjR5L7UwTZok

Leave a Reply

Your email address will not be published. Required fields are marked *