Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० नगद फिर्ता

रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० नगद फिर्ता

काठमाडौं, १४ माघ । मोबाइलएप रिचार्जरले एफक्युब सिनेमाको टिकट काट्दा २ सय २० रुपैयाँ क्यास व्याकदिने भएको छ । बिग सेल अफर अन्तरगत रिचार्जरबाट एफक्युब सिनेमाको टिकट किन्ने ग्राहकलाई २ सय २० रुपैयाँ नगद फिर्ता गरिने रिचार्जरले जनाएको छ ।

त्यस्तै कम्पनीले नेपालीलाई नेपाल घुमाउने योजनाअन्तरगत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराएउँदै आएको छ । इलेक्ट्रोनिक्स, ग्याजेट्स, टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराई सेवाग्राहीलाई वित्तीयभारबाट छुटकारा दिलाउने योजना रहेको कम्पनीलले जनाएको छ ।

भ्रमण वर्ष २०२० लाई लक्षितगर्दै रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराइरहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x