Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा छम्पीमा

सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा छम्पीमा

काठमाण्डौं, ४ माघ । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउने उद्धेश्यका साथ  गोदावरीको छम्पीमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको गोदावरी नगरपालिका वडा नं ९ का अध्यक्ष आत्माराम थापाले उद्घाटन गरे ।

सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि राजिब केसीलाई पोइन्ट अफ सेल मेसिन आत्माराम थापा र भैँसीपाटी शाखाका प्रवन्धक कमलबाबु सिंखडाले संयुक्त रुपमा हस्तान्तरण गरे । साथै बैंकको भैँसीपाटी शाखाका प्रवन्धक कमल बाबु सिंखडाले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्यबारे प्रष्ट पारे ।

यो संगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २० पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x