Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ निक्षेप योजना सार्वजनिक

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ निक्षेप योजना सार्वजनिक

काठमाडौं, १६ माघ । सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना’ ल्याएको छ। यो योजना अन्तर्गत न्यूनतम मौज्दात पाँच हजार रुपैयाँबाट सुरु गर्न सकिनेछ ।

यस मुद्दती योजना अन्तर्गत ग्राहकले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा र दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १ सय प्रतिशत कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

हाल बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु र २६ एटिएम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x