Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रभु बैंकको प्रदेश २ का ५ जिल्लाका प्रवासी कामदार लक्षित नयाँ योजना

प्रभु बैंकको प्रदेश २ का ५ जिल्लाका प्रवासी कामदार लक्षित नयाँ योजना

काठमाडौं, १७ माघ । प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी नयाँ योजना ल्याएको छ । प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्र्तगत प्रदेश न. २ का ५ जिल्ला बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरुले विदेशबाटै कर्जा भुक्तानी लगायतका सुविधा पाउनेछन।

प्रवासी कामदार र उनीहरुको परिवारको वित्तीय पहूँच अभिवृद्घि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजना अन्र्तगत सीप सञ्चालनमा रहेका ती जिल्लाका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ति एवं उनीहरुका परिवारले यसबाट अधिकतम् लाभ पाउने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x