लुम्बिनी विकास बैंकको थप ३ शाखा बिस्तार

काठमाडौं, १७ माघ । लुम्बिनी विकास बैंक ३ वटा शाखा बिस्तार गरेको छ । बैंकले हिजो कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं ४, चौराहमा, कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं ४ र सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं ६, बिरेन्द्र चोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

योसँगै बैंकको कुल शाखा संख्या ६८ पुगेको छ । बैंकले मुलुकका विभिन्न भागमा वित्तीय पहुँच अभिबृद्धिको योजना अनुरप आगामी दिनमा अन्य स्थानमा शाखा विस्तार गर्दै जाने बताइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *