Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रदेश ५ सरकारले आयोजना गर्ने लगानी सम्मेलन सफल बनाउन सहयोग गर्ने बैकर्स संघको प्रतिवद्धता

प्रदेश ५ सरकारले आयोजना गर्ने लगानी सम्मेलन सफल बनाउन सहयोग गर्ने बैकर्स संघको प्रतिवद्धता

काठमाडौं, १७ माघ । प्रदेश नं ५ मा आयोजना गर्न लागिएको लगानी सम्मेलन सफल बनाउन कार्यदल बनाएर अघि बढ्न बैकर्सहरुले सुझाएका छन् । आज प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीसँगको छलफलमा नेपाल बैकर्स संघको पदाधिकारीले यस्तो सुझाव दिएका हुन ।

संघका अध्यक्ष भुवन दहालले प्रदेश सरकारले आयोजना गर्न लागेको सम्मेलनको स्वागत गर्दै बैंकहरुले सो सम्मेलन भव्य सफलताका साथ आयोजना गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकारले आगामी बैशाखमा लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x