Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग

सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग

काठमाडौं, २२ माघ । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बर्दियामा रहेको केदारेश्वर धामलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत
सफा पानीे उपलब्ध गराउन १ हजार लिटरको १ थान पानी ट्यांङ्कीका साथै धाम भ्रमण गर्न आउँने भक्तजनबाट सहयोग संकलन गर्न ५ हजार थान टिकट उपलब्ध गराएको छ । उक्त सहयोग बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथाअन्य क्षेत्रमाथुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x