Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

गोर्खाज फाइनान्सको अध्यक्षमा प्रेम बहादुर खापुङ

गोर्खाज फाइनान्सको अध्यक्षमा प्रेम बहादुर खापुङ

काठमाडौं, ५ माघ । गोर्खाज फाइनान्सको संचालक समितिको अध्यक्षमा प्रेम बहादुर खापुङलाई नियुक्त गरिएको छ । फाइनान्सको ३५७औं संचालक समितिको बैठकले खापुङलाई संचालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

फाइनान्सले खापुङलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको सुचना नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । खापुङको कार्यकाल २०७४ माद्ध ४ गते देखी लागु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x