Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

पोखारमा प्रभु बैंकका ३ वटा शाखा विस्तार

पोखारमा प्रभु बैंकका ३ वटा शाखा विस्तार

काठमाडौं, २२ माघ । प्रभु बैंक लिमिटेडले पोखरा महानगरपालिकामा एकैसाथ ३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । महानगरकोे हरिचोक, बाँझापाटन र अर्घौंचोक शाखा कार्यलयको आज उद्घाटन गरी सेवा सुचारु गरेको हो ।

उक्त ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएसँग अन्य क्षेत्रममा बैंकिङ्ग पहुँच विस्तार गर्दै सेवाग्राहीहरुलाई अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने बैंकले जनाएको छ । यी ३ शाखाको बिस्तारसंगै समग्र पोखरा महानगरपालिकको आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

यी शाखासहित हाल बैंकले २ सय ८ शाखा कार्यालय, १ सय ५७ एटीएम, ४३ वटा एक्स्टेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x