Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेञ्चुरी बैंकद्वारा ६.७५ प्रतिशत लाभांश प्रस्ताव

सेञ्चुरी बैंकद्वारा ६.७५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, २४ माघ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंठकले गत आर्थिक वर्षको चुक्ता पुँजीको २ प्रतिशत बोनश सेयर र ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नको लागि प्रस्ताव गरेको हो । हाल बैंकको ८ अर्ब ४१ करोड ५४ लाख चुक्ता पुँजी रहेको छ ।

उक्त प्रस्ताव राष्ट्र बैंकको स्वीकृतिपश्चात वार्षिक साधारण सभाबाट पारित गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x