Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

ओम डेभलपमेन्ट बैंकको हकप्रद सुचिकृत

ओम डेभलपमेन्ट बैंकको हकप्रद सुचिकृत

काठमाडौं, ५ माघ । नेपाल स्टक एक्सचेन्जमा ओम डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुचिकृत भएका छन् । बैंकको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको हुन् ।

बैंकले गत असोज २३ देखी कार्तिक २६ गतेसम्मका लागि हकप्रद शेयरको बिक्री खुल्ला गरेको थियो । बैंकले १० बराबर ३ अर्थात ३० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । बैंकले निष्कासन गरेको हकप्रद शेयर पछिको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकले केन्द्रिय बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन आगामी वार्षिक साधारण सभामा १७.६९ प्रतिशत बोनस शेयर दिने जनाएको छ । बोनस शेयर पछि बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x