Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कञ्चन डेभलपमेण्ट बैंकको सेयर कारोबार रोक्का

कञ्चन डेभलपमेण्ट बैंकको सेयर कारोबार रोक्का

काठमाडौं, २७ माघ । कञ्चन डेभलपमेण्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । कञ्चन बैंकलाई एनएमबि बैंकले प्राप्ति गर्ने सहमतिपत्र भएसँगै आज देखि कारोबार रोक्का भएको हो ।

कञ्चनको सुदरपश्चिम प्रदेशको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको छ । कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरि ५ बटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x