कामना सेवाकोे मन्दिरलाई १ लाख सहयोग

काठमाडौं, २८ माघ । कामना सेवा विकास बैंक पोखरा पुरुन्चौर शाखा कार्यालयले श्री अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सामजिक उत्तरदायित्वअन्तर्गत उक्त अर्थिक सहयोग गरेको हो ।

सहयोगवापतको चेक पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभा मोहन पौडेल तथा बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *