Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कामना सेवाले गर्याे बीमासहितको बचत खाता संचालन

कामना सेवाले गर्याे बीमासहितको बचत खाता संचालन

काठमाडौं, २ फागुन । कामना सेवा विकास बैंकले बीमा सुविधासहितको ‘स्वणर््िाम सुरक्षित प्लस बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

यो खाता खोल्ने ग्राहकले ऐभरेष्ट इन्स्योरेन्सबाट सहकार्यमा ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १ लाखसम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्नेछन् । यो खाता खोल्ने ग्राहकलाई लाभ हुनुका साथै बंैकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

हाल बैंकले १ सय १८ वटा शाखा कार्यालय तथा ६२ वटा एटीएममार्फत सोवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x