Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

गुगलले साढे २ अर्ब डलरमा खरिद गर्यो लुकर

काठमाडौं, ४ फागुन । गुगलले अमेरिकी डेटा एनालिटिक्स स्टार्टप कम्पनी लुकर खरिद गरेको छ। गुगलले २.६ अर्ब अमेरिकी डलरमा सो कम्पनी खरिद गरेको घोषणा गरेको छ ।

सन् २०११ मा स्थापना भएको लुकरमा ३० करोड अमेरिकी डलर लगानी रहेको जनाइएको छ। पछिल्लो दुई वर्षअघि कम्पनीको मूल्यांकन १ अर्ब ६० करोड डलर भएको थियो।

लुकरले बिजनेस इन्टेलिजेन्टको काम गरिरहेको छ । त्यसलाई खरिद गरेसँगै गुगलले बहुआयामिक क्लाउड सेवालाई झनै बलियो बनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x