Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको मूल्य ७६ हजार नाघ्यो

सुनको मूल्य ७६ हजार नाघ्यो

काठमाडौं, ४ फागुन । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज मूल्य ५ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, तेजाबी सुनको मूल्य ७६ हजार २ सयमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश १५ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि तोलामा ५ सय रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x