राष्ट्र बैंकले २ अर्बको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं, ५ फागुन । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । भोली जारी हुने ९१ दिनको लागि ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

यो ट्रेजरी २०७७ साल जेठ ६ गते परिपक्व हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरु, संगठित संस्था तथा सर्वसाधारण नागरिकले समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन पाउने छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *