Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआइसी एशिया बैंकले सूर्या लाइफको संस्थापक सेयर बिक्री गर्ने

एनआइसी एशिया बैंकले सूर्या लाइफको संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं, ५ फागुन । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले इन्स्योरेन्सको ५५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सेयर बिक्री गर्नका लागि सेयर शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

संस्थापक सेयरमा न्यूनतम मूल्य २ सय ५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । फागुन ५ देखि १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x