Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दैनिक रेकर्ड तोड्दै सुनको मूल्य

दैनिक रेकर्ड तोड्दै सुनको मूल्य

काठमाडौं, ८ फागुन । स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । हिजो प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा खरिद विक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य हिजोको तुलनामा ५ सय रुपैयाँ बढी हो । आज हालसम्मकै उच्च मूल्यमा सुन खरिद विक्री भएको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँ बढेको छ । हिजो प्रतितोला ९ सय ५ रुपैयाँमा खरिद विक्री भएको चाँदीको मूल्य आज ९ सय १५ रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x