इन्भेष्टमेन्ट बैंकको ३४ प्रतिशत क्यास व्याक अफर बुधबारलाई मात्र

काठमाडौं, १४ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले ३४औं वार्षिकोत्सवको उपलक्ष्यमा ३४ प्रतिशत क्यास व्याक अफर सुविधा दिएको छ । बुधबार एक दिनका लागि बैंकले सो सुविधा आफ्ना ग्राहकहरुलाई दिएको जनाएको छ ।

यो सुविधा नेपाल इन्भेष्टमेन्ट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई दिएको बैंकले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *