Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चेम्बरका सदस्यलाई टर्कीस एयरलाइन्समा छुट

चेम्बरका सदस्यलाई टर्कीस एयरलाइन्समा छुट

काठमाडौं, १५ फागुन । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्सबीच आपसी समर्थन, लाभ र सहयोगको पहिचान स्थापनाको लागि समझदारी भएको छ । यो समझदारीले दुवै पक्षमा राम्रो समन्वयको भावना जगाउँने बताइएको छ ।

कमर्ससँग आवद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने, सहुलियत प्रदान गर्ने सहमति भएको छ । एयरलाइन्सले कमर्सलाई इकोनमी क्लासमा ७ प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्म छुट दिने छ ।

तर यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोडशेयर उडानमा लागू हुने छैन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x