सनराइज बैकंका ग्राहकहरुलाई बेल्स क्याफे धनगढीमा १० प्रतिशत छुट

धनगढी, १९ फागुन । सनराइज बैंकका ग्राहकहरुलाई खाना तथा नास्तामा छुट दिनेगरी सनराइज बैकं सुदूरपश्चिम प्रदेश कार्यालय र बेल्स क्याफे धनगढी बीच सम्झौता भएको छ । सनराइज बैकंको ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर बेल्स क्याफेमा खाना तथा नास्तामा १० प्रतिशत छुट पाउने छन् ।

सनराइज बैकं सुदूरपश्चिम प्रमुख सुरेन्द्र बहादूर शाही र बेल्स क्याफेका प्रबन्धक घनश्याम जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता ३ महिनाका लागि गरिएको हो ।

सनराइज बैंकको सुदूरपश्चिममा मात्रै १३ वटा शाखा छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *