जनरल इन्स्योरेन्सद्वारा ३४ जनालाई निर्जीबन बीमा अभिकर्ता तालिम प्रदान

काठमाडौं, १९ फागुन । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आधारभुत निर्जीवन बीमा अभिकर्ता सम्बन्धी ३ दिने तालिम दिएको छ ।

बुटवलमा संचालित तालिममा ३४ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीका साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा बिस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *