Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बैंक अफ काठमाण्डूद्वारा नेपालगन्जमा रक्तदान तथा सहयोग हस्तान्तरण

बैंक अफ काठमाण्डूद्वारा नेपालगन्जमा रक्तदान तथा सहयोग हस्तान्तरण

काठमाडौं, २१ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । बैंकले प्रदेश नं. ५ को नेपालगन्ज प्रादेशिक कार्यालयमा उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

त्यस्तै बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरण गर्ने वाटर डिस्पेन्सन उपकरण पनि हस्तान्तरण गरेको छ ।

हाल बैंकले ८७ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x