Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन्राइज बैंक धनगढी शाखाद्वारा ट्राफिक कार्यालयलाई डिभाइडर सहयोग

सन्राइज बैंक धनगढी शाखाद्वारा ट्राफिक कार्यालयलाई डिभाइडर सहयोग

धनगढी, २१ फागुन । सन्राइज बैंक धनगढी शाखाले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोण (डिभाइडर) सहयोग गरेको छ । बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ४० थान ट्राफिक कोण सहयोग गरिएको बैंकका शाखा प्रवन्धक धर्म कुमार विष्टले बताए ।

प्रहरीलाई ट्राफिक व्यस्थापनको सहजताका लागि बैंकले ८४ हजार मुल्य बराबारका ४० थान ट्राफिक कोण सहयोग गरेको उनले बताए ।

अहिले धनगढीको कैलाली पुलदेखि रातोपुलसम्म ट्राफिक कोणहरु राखिएका छन् । अब अन्य क्षेत्रमा पनि ट्राफिक कोणहरु राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x