Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा

कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा

काठमाडौं, २१ फागुन । कुमारी बैंक लिमिटेडले गुल्मीको सत्यवती–४, लिम्घामा २२औं शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त उद्घाटन शाखाको सत्यवती गाउ‘पालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीले संयुक्त रुपमा गरेका हुन् ।

हाल बैंकले १ सय २३ शाखा कार्यालय, १ सय १९ एटीएम, ६ एक्सटेन्सन काउन्टर तथा यो सहित २२ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x