Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कृषि विकास बैंकको अध्यक्षमा निरौला नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा निरौला नियुक्त

काठमडाौं, २१ फागुन । सरकारी स्वामित्वको कृषि विकास बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट उनी बैंकको अध्यक्षमा नियुक्त भएका हुन ।

उनले आजै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिनबी नेपालबाट पद तथा गोपनियताको सपथ गरेका छन् ।

राष्ट्र बैंकमा झण्डै तीन दशक सेवा गरेका निरौला अवकास हुनु अघि सुपरिवेक्षण विभागको कार्यकारी निर्देशक एवं प्रवक्ताको जिम्मेवारीमा थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x