Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

पाटा नेपाल च्याप्टरका सिइओ बुडाललाई ‘पाटा फेस अफ द एअर २०२०’ अवार्ड

पाटा नेपाल च्याप्टरका सिइओ बुडाललाई ‘पाटा फेस अफ द एअर २०२०’ अवार्ड

काठमाडौं, २१ फागुन । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा नेपाल च्याप्टर) का प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडाल ‘पाटा फेस अफ द एअर २०२०’ अवार्ड बाट सम्मानित हुने भएका छन् ।

नेपालमा पर्यटनको विकास र प्रर्वद्धनमा प्रसंशनिय काम गरेकाले बुडाललाई उक्त प्रतिष्ठित सम्मान प्रदान गर्न लागिएको पाटा अन्तर्राष्ट्रियका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले जानकारी दिइन । पर्यटन व्यवस्थापनमा काठमाडौं एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटीबाट स्नातकोत्तर बुडाल सन् २०१३ देखि पाटा नेपाल च्याप्टरमा कार्यरत छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x