Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ढकाल नियुक्त

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ढकाल नियुक्त

काठमाडौं, २३ फागुन । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा पुनः गोविन्द ढकाल नियुक्त भएका छ् । बैंक संचालक समितिको हिजो बसेको बैठकले ढकाललाई आगामी ४ बर्षे कार्यकालका लागि पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ढकालको नयाँ कार्यकाल आगामी वैशाख १ गतेदेखि लागू हुने छ । उनले ४ बर्ष बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाल्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x