Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ता सम्मानित

‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ता सम्मानित

काठमाडौं, २८ फागुन । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको आधिकारिक घोषणा गरेको छ । यो प्लाटफर्मको घोषणा गरेसँगै प्रथम प्रयोगकर्ताहरुलाई पनि सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा बैंकको रुपमा मेगा बैंक, कन्सट्रक्सन प्रा.लि. र बिएल स्टील प्रा.लि. रहेका छन् ।

‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । आबद्ध बैंकहरुले आफ्ना ग्राहकहरुलाई इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराँने छन् । यो सफ्टले आवद्ध संस्थाहरुको व्यवस्थापन तथा प्राविधिक सहयोग मद्दत गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x