आरएमडीसी लघुवित्तको संचालकमा शर्मा नियुक्त

काठमाडौं, ३ चैत । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संचालनमा मुरली प्रसाद शर्मा नियुक्त भएका छन् । उनी सर्वसाधारण शेयरधनीको तर्फबाट संचालनमा नियुक्त भएका हुन ।

हिजोदेखि लागू हुने गरी अर्को वार्षिक साधारण सभा नभएसम्मका लागि उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *