भूकम्पले स्वागत गरेको गभर्नर नेपाललाई कोरोनाले गर्दै छ बिदाइ, ५ वर्षे समीक्षा (भिडियो सहित)

काठमाडौं, ४ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल भोलि (बुधवार) सकिँदै छ । २०७१ चैत ५ गते गभर्नरमा नियुक्त भएका नेपाल आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्दै बाहिँरिदै छन् ।

उनी गभर्नरमा नियुक्त भएलगत्तै भूकम्पले मुलुकको अर्थतन्त्र हल्लाएको थियो । अहिले राष्ट्र बैंकबाट बाहिरिँदै गर्दा विश्वभर फैलिएको कोरोना संक्रमणका कारण नेपाली अर्थतन्त्र पुनः डगमगाएको छ।

५ वर्षे कार्यकाललाई गभर्नर नेपाल आफैले गरेको समीक्षा यहाँ प्रस्तुत गरिएको छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *