कामना सेवाको १२३औं शाखा ललितपुरको ग्वार्कोमा

काठमाडौं, ४ चैत । कामना सेवा विकास बैंक लिमिटेडले ललितपुरको ललितपुर महानगरपालिका वडा नं. १७ स्थित ग्वार्कोमा १२३औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन र बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुतm रुपमा गरेका हुन् ।

हाल बैंकले यो शाखा कार्यालसहित १ सय २३ वटा शाखा र ६४ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *