Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेञ्चुरी बैंक र सिद्धर्थ बिजनेस ग्रुपबीच सम्झौता

सेञ्चुरी बैंक र सिद्धर्थ बिजनेस ग्रुपबीच सम्झौता

काठमाठौं, ४ चैत । सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रबन्धक युनेस पुरी र सिद्धर्थ बिजनेस ग्रुपका निर्देशक सेल्स एण्ड मार्केटिङ्ग प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन् ।

बैंकका क्रेडिट र डेबिट कार्ड प्रयोगकर्ताहरु, कार्य समिति सदस्य, कर्मचारी तथा उनीहरुका परिवारहरुलाई सहुलियत प्रदान गर्ने गरी उक्त हस्पिटालिटीसँग सम्झौता भएको हो ।

सम्झौताअनुसार हस्पिटालिटीले दिने सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x