Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं, ६ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोलि (शुक्रवार)देखि हुने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ
। त्रिवि कार्यकारी परिषद्को बिहिवार बसेको बैठकले शुक्रवारदेखि लागू हुनेगरी अर्को सुचना जारी नहुँदासम्मका लागि सम्पुर्ण परीक्षा स्थगित गरेको त्रिभुवन विश्वविद्यालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x