Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

कर्मचारी सञ्चय कोषद्वारा कोरोना नियन्त्रण कोषमा रू. ५ करोड सहयोग

कर्मचारी सञ्चय कोषद्वारा कोरोना नियन्त्रण कोषमा रू. ५ करोड सहयोग

काठमाडौं, २१ चैत । कर्मचारी सञ्चय कोषले कोभिड १९ महामारीको रोकथामका निमित्त कोरोना नियन्त्रण कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको छ । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा कोषका नायव प्रशासक राजेन्द्र काफ्लेले अर्थ, सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको उपस्थितिमा सो सहयोग हस्तान्तरण गरेका हुन् । यस्तै सोही कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले समेत संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा आर्थिक सहयोगको घोषणा गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *