Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

सन् नेपाल लाइफद्वारा कोरोना भाइरस संक्रमण रोकथामका लागि ३० लाख हस्तान्तरण

सन् नेपाल लाइफद्वारा कोरोना भाइरस संक्रमण रोकथामका लागि ३० लाख हस्तान्तरण

काठमाडौं, १ वैशाख । सरकारले स्थापना कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्स ३० लाख १ हजार रुपैया सहयोग योगदान गरेको छ । आइतबार कम्पनीका महाप्रबन्धक कमलराज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

यसवाट कोरोनाभाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दतपुग्ने कम्पनीले विश्वास लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x