Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुक्तिनाथ विकास बैंकद्वारा दाङको तुल्सीपुरमा राहत वितरण

मुक्तिनाथ विकास बैंकद्वारा दाङको तुल्सीपुरमा राहत वितरण

काठमाडौं, १० वैशाख । मुक्तिनाथ विकास बैंकले सरकारले लागु गरेको देश ब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई राहत वितरण गरेको छ । बैंकको तुल्सीपुर शाखा कार्यालयले तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सामाग्री राहत स्वरुप सहयोग गरेको हो ।

उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुख सरोज कुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भएसम्म सहयोग गर्ने जनाएको छ । बैंककाप्रमुख सुचनाअधिकारीश्री तिलबहादुर गुरुङ्गले बताउनु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x