Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोरोना विरुद्ध लड्न भारतद्वारा नेपाललाई २३ टन अत्यावश्यक औषधि प्रदान

कोरोना विरुद्ध लड्न भारतद्वारा नेपाललाई २३ टन अत्यावश्यक औषधि प्रदान

काठमाडौं, १० वैशाख । कोरोना भाइरससँग लड्न भारत सरकारले नेपाललाई २३ टन औषधि दिएको छ । उक्त औषधि बुधबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तण गरेका हुन् ।

सहयोग स्वरुम प्राप्त उक्त अत्यावश्यक औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रो क्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x