Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

अबको भविष्य डिजिटल बैंंकिङको होः जनक शर्मा पौडेल

अबको भविष्य डिजिटल बैंंकिङको होः जनक शर्मा पौडेल

काठमाडौं, १६ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरसको कारणले अहिले अधिकांश देशहरु लकडाउनमा छन् । ती मुलुकका जनताहरुले अहिले बैंकमा गएर कारोबार गर्न सक्ने अवस्था छैन् । त्यही कुरालाई ध्यानमा राखेर नेपालका वाणिज्य बैंकहरुले पनि डिजिटल बैंकिङलाई प्रथमिकता दिएका छन् । घरैमा बसेर अहिले वाणिज्य बैंकको सेवा दिन सक्ने व्यवस्था गरिएको छ ।

अबको भविष्य बैंकमा गएर कारोबार गर्नेभन्दा डिजिटल बैंकिङतर्फ आकर्षित भएको देखिन्छ । यो समयमा अधिकांश ग्राहक डिजिटल बैंकिङतर्फ आकर्षित भएकोले बैंकहरुले पनि यो प्रविधिलाई प्राथमिकता दिएको सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x