Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

देउराली जनताको २७औं वार्षिकोत्सव

देउराली जनताको २७औं वार्षिकोत्सव

काठमाडौं, १६ माघ । देउराली जनता फर्मास्युटिकल्सले २७औं वर्षमा प्रवेश गरेको छ । २७ औं बार्षिकोत्सवको अवसरमा नेपालको निजी क्षेत्रबाट स्थापित र करीव तीन दशकको औषधि उत्पादनको अनुभव संगालेको यस कम्पनीले आफ्नो उत्पादनलाई अन्तराष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरीयता कायम गर्दै औषधि उत्पादनमा देशलाई आत्मनिर्भता तर्फ अगाडी बढाएको छ ।

नेपाली जनतालाई आवश्यक पर्ने गुणस्तरीय औषधिहरू स्वदेशमै उत्पादन गर्दै बिदेशी कम्पनीहरूसंग प्रतिस्पर्धा गर्ने क्षमता कम्पनीले राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x